मेहल्कुना अस्पतालले आधुनिक सुविधा र दक्ष विशेषज्ञसहित पूर्ण शल्य-सेवा प्रदान गर्दै आईरहेको छ। यहाँ सिजेरियन सेक्सन (C-Section) द्धारा सुरक्षित सुत्केरी सहित महत्वपूर्ण ठूला शल्यक्रिया—जस्तै
- अपेन्डिसाइटिस(Appendicities)
- हर्निया(Hernia)
- हाइड्रोसिल(Hydrocele) सफलतापूर्वक सञ्चालन गरिन्छ।
साथै, अस्पतालले गाँठ(Lumps), मसा कोठी(Corn) ,स्तनमा पिप जमेको(Breast abscess),चारो फुल(Lipoma) लगायतका सानातिना शल्यक्रियाहरू पनि सुरक्षित र प्रभावकारी रूपमा प्रदान गर्दै आएको छ। अत्याधुनिक उपकरण, अनुभवी सर्जन तथा समर्पित स्वास्थ्यकर्मीको टोलीसहित मेहलकुना अस्पताल विश्वसनीय र गुणस्तरीय शल्यक्रिया सेवा उपलब्ध गराउने भरोसायोग्य केन्द्रका रूपमा परिचित छ।
विशेषज्ञ चिकित्सक
डा.अजय महतो (General Surgeon)
डा.सन्दिप घर्ति (Consultant MDGP)
डा. सिचु सिं महर्जन (Anesthesiologist)
थप जानकारीका लागि यस अस्पतालमा सम्पर्क गर्नुहोस् ।